आनन्दभूमिको बारेमा

आनन्दभूमि स्थविरवाद बुर्द्धधर्मसम्बन्धी मासिक पत्रिका हो । बु.सं. २५१६ -वि. सं. २०३० बैशाख) देखि प्रकाशन भएको आनन्दभूमि बौद्ध मासिक पत्रिका आनन्दकुटी विहार संस्थाको प्रकाशन हो । पाठकको सहजता र आवश्यकतालाई मध्यनजर गरी नेपाली, नेपालभाषा तथा अंग्रेजी भाषामा लेख रचना, विचार, बौद्ध गतिविधि एवं कार्यक्रमहरूलाई आनन्दभूमिमा समावेश गरिएको छ । आनन्दभूमि नाफारहित पत्रिका हो, जसमा सम्पादक मण्डलले पूर्णरुपले धर्मसेवाको रुपमा कार्य गर्दै आइरहेको छ ।

आनन्दभूमिको ऐतिहासिक पृष्ठभूमि

आनन्दभूमिको उद्देश्य

आनन्दकुटी सूचना-प्रविधि समूह(Anandakuti IT Group)

नेपालमा internet सहज तरिकले उपलब्ध भई सकेको र दिन प्रतिदिन यसको प्रयोग कर्ता बर्ढै गई रखेको अवस्थामा, नेपालमा बुर्द्धधर्मलाई web site बाट पनि अझ सरल तरिकले प्रचारप्रसार गर्न उद्देश्यले आनन्दकुटीसूचना-प्रविधि समूहको स्थापान  २०६८ चैत्र १३ मा भएको थियो । हाल यस आनन्दकुटी सूचना-प्रविधि समूहमा निम्न व्यक्तिहरू रहेको छ ।

Hey there
भिक्षु सरणंकर, आनन्दकुटी विहार
(सदस्य)
Hey there
भिक्षु अस्सजी, आनन्दकुटी विहार
(संयोजक)
Hey there
भिक्षु कोण्डन्य, बुद्ध विहार
(सदस्य)

सुधिर कुमार महर्जन(सदस्य)

प्रज्ञा रत्न घुल्लु(सदस्य)

सुरेश महर्जन(सदस्य)

विवेक महर्जन(सदस्य)