आनन्दभूमि परिचय


आनन्दभूमि स्थविरवाद बुर्द्धधर्मसम्बन्धी मासिक पत्रिका हो । बु.सं. २५१६ (वि. सं. २०३० बैशाख) देखि प्रकाशन भएको आनन्दभूमि बौद्ध मासिक पत्रिका आनन्कुटी विहार संस्थाको प्रकाशन हो । पाठकको सहजता र आवश्यकतालाई मध्यनजर गरी नेपाली, नेपालभाषा तथा अंग्रेजी भाषामा लेख रचना, विचार, बौद्ध गतिविधि एवं कार्यक्रमहरूलाई आनन्दभूमिमा समावेश गरिएको छ । आनन्दभूमि नाफारहित पत्रिका हो, जसमा सम्पादक मण्डलले पूर्णरुपले धर्मसेवाको रुपमा कार्य गर्दै आइरहेको छ ।

पाठक प्रतिकृया